• २०७७ फाल्गुन १५ गते शनिवार

हिजो देखि तालमा हराएका युवा अझै भेटिएनन्

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २२ गते सोमवार

दाङ : दाङको घोराही ४ भकारेमा रहेको कृतिम तालमा आइतवार दिउँसो डुबेर बेपत्ता भएका युवक अझै भेटएिका छैनन् । घोराही उपमहानमगरपालकिा ४ गोग्लीका २२ बर्षीय गोपाल सुनार तालमा पौडि खेल्न क्रममा डुबेर ब्यपत्ता भएका थिए । उनको नेपाल प्रहरीको अघुवाईमा सोमवार विहानदेखी खोजीकार्य भइरहेको र अहिले सम्म नभेटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

आइतवार दिउसो पौने ३ बजे तिर ४ जना साथीहरुसंग तालमा पौडी खेल्न गएको बेला उनी डुवेर बेपत्ता भएका थिए । केही महिना अघि घोराही १७ मा रहेको कृतिम तालमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो । घोराही उमपमहानरमा सिंचाईका लागी २ दर्जन कृतिम तालहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार