• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

दाङ :  दाङमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती गाँउपालिका ३९ बर्षीया एक महिला र १६ बर्षीय एक जना पुरूष संक्रमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । यो सँगै दाङमा संक्रमितको संख्या ८४० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार