• २०७७ फाल्गुन २१ गते शुक्रवार

बर्दियामा ट्याक्टरको ट्यालीबाट खसेर एक बालिकाको मुत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

File photo

दाङ  :  बर्दियामा ट्याक्टरको ट्यालीबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुर निवासी तुलाराम थारुकी करिब ५ बर्षीय छोरीको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । सोही ठाउँका याम बहादुर मल्लको घर अगाडी रोकी राखेको आफ्नै ट्क्याक्टरको ट्यालीमा खेल्ने क्रममा ट्याक्टरको दाहिने तर्फको ढाला खुल्दा बालिका भुइमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथै घटनाका बारेमा ईप्रका जयनगरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार