• २०७७ फाल्गुन १२ गते बुधवार

दाङमा शनिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २० गते शनिवार

दाङ :  दाङमा शनिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उमहानगर,तुलसीपुर र शान्तिनगरका गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्दा घोराही उपमहानगरपालिका १० र ११ का १९, २८,४५, ४७, ५२ ६२ बर्षीय पुरुष, २२,४७,५८,५८,५९ महिला गरी ११ जना , त्यसैगरी घोराही ६ का २० बर्षीय पुरुष, घोराही १० का १४ बर्षीय महिला र ३० बर्षीय पुरुष, घोराही १५ का ३०,५६ बर्षीय पुरुष र १८, २० बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तुलसीपुर १ का २१ बर्षीय, तुलसीपुर ५ का १५,१७,२३,४०, तुलसीपुर ६ का ३२,३५,४७,५०, तुलसीपुर ७ का ९ महिने र ३१ बर्षीय, तुलसीपुर ८ का ३० बर्षीय, तुलसीपुर १७ का २५ बर्षीय, तु्लसीपुर १८ का ३०,४५, तुलसीपुर १९ का २८,७१,७५ गरी १० महिला, ८ जना पुरुष गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी शान्तिनगर ५ का २०७ बर्षीयमा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार