• २०७७ कार्तिक ४ गते मङ्गलवार

बबई गाउँपालिका अध्यक्ष पौडे्लद्धारा आफ्नो सम्पत्ती विवरण सार्बजनिक

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १८ गते बिहिवार

दाङ :  बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडे्लले सामाजिक सञ्जाल आफ्नो फेसबुकबाट आफ्नो सम्पत्तीको विवरण सार्वजनिक गरेका छन् । उनले ५ कठ्ठा जमिन बुवाको नाममा रहेको बताएका छन् । त्यसैगरी टिनले छाएको कोठे घर, ४ वटा भैसी, गोठ र एक तोला सुन रहेको सार्बजनिक गरेका छन् । त्यसैगरी अध्यक्ष पौडे्लले बैंकमा ७ लाख रुपैयाँ तिर्न बाकी र ६ लाख बैंकमा मौज्दात  रहेको समेत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार