• २०७७ मङ्सिर ९ गते मङ्गलवार

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार

काठमाडौं, ११ भदौ । पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार