• २०७७ मङ्सिर ९ गते मङ्गलवार

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ वृद्धि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार

काठमाडौं, ११ भदौ  : सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको भाउ भने १० रूपैयाँले तोलाको एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य १ हजार ३सय ४५ मा कारोबार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार