• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

दाङ : दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिका १ का ३० बर्षीय पुरुष र ३२ बर्षीय महिला गरी २ जना र वडा नम्बर ४ का ३२ बर्षीय एक पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । आज भेटिएका ३ जना संक्रमित सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३१ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार