• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । आज नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा काठमाडौंका ३, सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १/१ जना गरी ७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार