• २०७७ फाल्गुन २१ गते शुक्रवार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २ गते मङ्गलवार

काठमाडौं, २ भदौ  : नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार