• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १ गते सोमवार

काठमाडौं :  कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार