• २०७७ फाल्गुन १७ गते सोमवार

सिन्धुपाल्चोक लिदी पहिरोमा मृतक ११ जनाको पहिचान

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३१ गते शनिवार

काठमाडौँ  :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २, लिदीको पहिरोमा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । मृतक जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ र सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङको शव पहिचान भएको छ ।

लामाटोलमा शुक्रबार बिहान साढे ६ तिर गएको पहिरोमा अझै २७ जना बेपत्ता भएका छन् । उनीहरुको आज बिहानबाट फेरि खोजी शुरू भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार