• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङमा शुक्रबार थप १ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

दाङ : दाङमा शुक्रबार थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिान घोराहिमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २२ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो संगै दाङमा कोरोना संक्रमितको कुल संख्या ६ सय ९० पुगेको छ । २५ जना आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वस्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताए । २ जनाकोे मृत्यु भईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार