• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्ति घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

 

तुलसीपुर :  तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्ति घाईते भएका छन् । विहिवार दिउँसो २ बजेतिर आफ्नै घरको ग्रिलको काम गर्दा करेन्ट लागेर तुलसीपुर ७ डाडाँपातु निवासी ४० बर्षीय शोभाराम पुन घाईते भएको प्रहरीले जनाएको छ । पुनको दायाँ हात र शरिरमा करेन्ट लागेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार