काठमाडौं, २ भदौ : नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस