बर्दिया : बर्दियामा थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेसँगै थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाको बिहीबार बसेको बैठकले बर्दियामा ३ दिन थप गरि साउन ३२ गते सम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले साउन २५ गतेदेखि २९ गते बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको थियो
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस