• २०७७ कार्तिक ६ गते बिहिवार

घरको ३ तला माथिबाट खस्दाँ ३ बर्षीय बालकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १४ गते बुधवार

तुलसीपुर :  दाङको तुलसीपुरमा घरको ३ तला माथिबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालकिा ५‘ख’ लाइनमा भाडामा बस्दै आएका रथीक मियाँका ३ बर्षका छोरा रियाज मियाँ रहेको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरले जानकारी दिएको छ  ।

मंगलवार साझ खेल्ने क्रममा ३ तला माथिबाट भुँइमा खसेर गम्भरि घाईते भएका बालकको उपचारका क्रममा राती ९ बजे तिर मृत्यु भएको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरका सूचना अधकिारी डिल्ली केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार