• २०७७ कार्तिक १३ गते बिहिवार

ज्यान मार्ने उद्योगका फरार दुई जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ९ गते शुक्रवार

बाँके :  बाँकेमा ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । खजुराको पि.वि.सी इट्टा उद्योग परिसरमा गत जेठ ९ गते ज्यान मार्ने उद्योग गरेर फरार भएका कलिम भाट र समीर भाटलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अरु दुई जना अझै फरार छन् । उनीहरु विरुद्ध सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार