• २०७७ कार्तिक ४ गते मङ्गलवार

बिहिवार सुन तोलामा ९४ हजार ५ सय

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ८ गते बिहिवार

काठमाडौं : सुनको भाउ फेरि बिहिवार पनि बढेको छ। बुधवार एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनेको छ। योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार