• २०७७ मङ्सिर ११ गते बिहिवार

आइतबार बस्ने गरी नेकपा स्थायी समिति बैठक स्थगित

Author Logo..
२०७७ साउन २ गते शुक्रवार

काठमाडौं, २ साउन : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठक छैठौं पटक स्थगित भएको छ। आगामी आइतबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक छलफल जारी रहेर स्थगित भएको जानकारी दिए ।
शुक्रबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो। बैठकका लागि गृहकार्य नपुगेको भन्दै दिउँसो तीन बजे बैठक बस्ने भनिएको थियो। तर, फेरि बैठक स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार