बाँके : बाँकेमा ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । खजुराको पि.वि.सी इट्टा उद्योग परिसरमा गत जेठ ९ गते ज्यान मार्ने उद्योग गरेर फरार भएका कलिम भाट र समीर भाटलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अरु दुई जना अझै फरार छन् । उनीहरु विरुद्ध सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस