घोराही : घोराहीमा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उमहानरपालिका ११ निबासी ३३ बर्षका तारा बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस्नेतले असार २२ गते एक महिलालाई जवरजस्ती करणी गरेको भन्ने पिडितको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस