देउखुरी दाङ : पसल, विद्यालय तथा संघ संस्थाबाट निस्कीएको फोहरलाई ब्यवस्थीत तवरले ब्यवस्थापनमा सहयोग होस भनि डसवीन प्रदान गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ४ को यस आर्थिक वर्षको कार्यक्रम अन्तरगत वडा नं ४ का गाउँपालिकामा दर्ता भएका ब्यवसायी, स्थानिय विद्यालयहरु तथा संघ संस्थाहरुलाई वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले डसवीन वितरण गर्नु भएको हो ।
वितरीत ९० वटा डसवीन पछिल्लो समय लगडाउनका कारण असारमा वितरण गरिएको हो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस