शान्तिनगर २ अमुवामा घर भत्कीएर च्यापिदा एक महिला घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ असार १९ गते शुक्रवार

फाइल फोटो

शान्तिनगर : शान्तिनगर २ अमुवामा घर भत्कीएर च्यापिदा एक महिला घाईते भएकी छन् । शुक्रबार बिहानको साढे २ बजे पुरानो घरको गारो भत्कीएर च्यापिदा शान्तिनगर गाउँपालिका २ अमुवा निबासी ४० बर्षकी नरीमा बुढा सुनार घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते बुढा सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घर नजिकै रहेको खेतमा पानी लगाउने क्रममा घरको गारो भत्कीएर च्यापेको थियो । उनको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार