• २०७७ फाल्गुन १८ गते मङ्गलवार

दाङमा शनिवार थप ३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार २७ गते शनिवार

शान्तिनगर, २७ असार : दाङमा शनिवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा शान्तीनगर गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिका वडा नम्वर ३ का ५७ बर्षिय पुरुष , वडा नम्वर ४ का ४५ बषीृय पुरुष र वडा नम्वर ६ का २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाबाट ३१ जनाको स्बाव परिक्षणको लागी प्रतिष्ठानमा पठाईएको थियो, भने २८ जनाको रिर्पाेट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार