दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार १७ गते बुधवार

दाङ : दाङमा बुधवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २ जना ंक्रमित फेला परेका हुन् ।
प्रतिष्ठानका अनुसार बंगलाचुली गाउँपालिका वडा नं. २ का ४ र २९ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै दाङमा संक्रमितको संख्या ५८५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार