• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा बुधबार थप ४ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार २४ गते बुधवार

दाङ : दाङमा बुधबार चार जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगंज बाँकेमा गरिएको परीक्षणका क्रममा लमहीका तीन जना र तुलसीपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लमही नगरपालिका वडा नं. ५ का २४ र ३३ बर्षीय पुरुष, लमही नगरपालिका वडा नं. ७ का २५ बर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार