• २०७७ कार्तिक ११ गते मङ्गलवार

दाङमा ‘तनाबै तनाब’ टेलि सिरियल निमार्ण हुदैँ

Author Logo..
अनलाइन राप्ती २०७७ असार २२ गते सोमवार


तुलसीपुर : दाङमा ‘तनाबै तनाब’ टेलि सिरियल निमार्ण हुन लागेको निमार्ण हुन लागेको छ । विभिन्न चलचित्र एवं टेलिसिरियलमा काम गरी सकेका दाङ तुलसीपुर निवासी अञ्जन अधिकारी उक्त सिरियल बनाउन लागेका हुन् । अहिले समाजमा भएका विकृति विसंगतिका बारेमा जानकारी दिन उदेश्यले निमार्ण गर्न लागेको निर्माण पक्षले जनाएको छ ।

यस सिरियलका कथा÷ पटकथा÷ निर्देशन कर्णप्रियले गर्ने भएका छन् । यस सिरियलको यहि हप्ताको शुक्रवार विहान ८ बजे शुभमुर्हत हुने निमार्ण पक्षले जनाएको छ । यस सिरियल एस.टि.एन च्यानलबाट नै प्रसारण हुने छ । यस सिरियलमा विभिन्न राष्ट्रिय तथास्थानिय कलाकारहरु अभिनय गर्ने निर्माण संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार