• २०७७ कार्तिक ४ गते मङ्गलवार

घोराहीमा खोलामा डुवेर ४ बर्षीय बालकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार


दाङ, घोराहीमा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १८ मसिना निवासी ४ बर्षीय आरएन विकको कटुवा खोलामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिवार दिउँसो साढे १ बजेतिर विक साथी संगैखेल्ने क्रममा खोलामा डुवेको थिए ।

उनलाई उद्धार गरि बुवा आमाले उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्तासुमित खड्काले जानकारी दिए । शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थितमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार