• २०७७ कार्तिक १२ गते बुधवार

पश्चिम दाङमा युवाहरु द्धारा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन

Author Logo..
अनलाइन राप्ती २०७७ असार ११ गते बिहिवार

दाङ : पश्चिम दाङमा युवाहरुले एमसीसीको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । शुक्रवार दाङको बबई गाउँपालिका ३ पि. सि. ओ चोकमा सरकारले भित्राउन लागेकोको एमसीसी खारेजको माग गर्दै सचेत युवा नागरिकका देश भक्त युवाहरु द्वारा बिरोध प्रर्दशन गरेका हुन् ।


‘ मेरो सरकार एमसीसी खारेज गर, दासता होइन स्वाभिमान रोजौ, एमसीसीले समृद्धि छाउदैन्, यो मोडेलले समाजवाद आउँदैन’ लगाएत एमसीसी विरोधी विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित युवाहरुले विरोध प्रदशन गरेका थिए । उक्त विरोध कार्यक्रममा बौद्धिक ब्यक्तित्व प्रमोद धिताल लगाएतका बोलेका थिए, भने कार्यक्रमको सहजीकरण बालीराम वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार