• २०७७ फाल्गुन १९ गते बुधवार

गण्डकी प्रदेशका थप २० जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ८ गते सोमवार

काठमाडौं : गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर स्याङ्जामा १२ जना र नवलपरासी पूर्वमा ८ जना थपिएको जनाएको छ। यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार