• २०७७ कार्तिक १३ गते बिहिवार

उद्योग बाणिज्य संघद्वारा ब्यबसायीहरुसगं छलफल

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार



तुलसीपुर : तुलसीपुर क्षेत्रका हार्डवयर ब्यबसायीहरुसगं समसामयिक बिषयमा छलफल गर्दै तुलसीपुर उद्योग बाणिज्य सघंका पदाधिकारीहरुले छलफल गरेका छन् ।
सो अबसरमा ब्यबसायीहरुले ब्यबसायीक समस्या समाधान गर्न बिभिन्न क्षेत्र सगं समन्वय गर्दै अगाडि बढनु पर्ने सुझाब दिएका थिए ।
कार्यक्रममा बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले जिल्ला नगरमा केहि समस्या आईपरे उद्योग बाणिज्य महासघं, स्थानिय सरकार र प्रशासनको समन्वयमा समस्या समाधान गर्न आफुहरुले निर्णायक भुमिका खेल्न सक्ने बताए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल , सल्लाहकारहरु सुरेश हमाल,नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी,बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,सचिब बिनिल केस?ि ब्यबसायीहरु रामबहादुर खडका,सुनिल आचार्य,नबिन राई ,लगाएतकाले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार