शिबसेना नेपाल तुलसीपुर नगर कमीटी गठन

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार

तुलसीपुर : शिबसेना नेपाल दाङ जिल्ला कार्य समीतीले आइतवार शिबसेना नेपाल तुलसीपुर नगर कमीटी गठन गरेको छ । नेपालका दाङ जिल्ला बरिष्ठ उपाध्यक्ष असिताभ लामिछानेले जानकारी दिए ।
कुल बहादुर बुढाथोकी (पाण्डव)को अध्यक्षतामा ११ सदस्य तुलसीपुर नगर कमिटी गठन गरिएको उनले बताए । जसको उपाध्यक्ष थम्मन वली, बरिष्ठ उपाध्यक्ष सुर्य प्रसाद बस्नेत, सचिब मधु लामिछाने, सहसचिब भोजु बाबु लामिछाने र सदस्यहरु टिकाराम खड्का, शेर बहादुर केसी, रामसिंह बुढाथोकी, तिलक घर्तीमगर र भण्डारी रहेका छन् । त्यसैगरी आज नै भुतपूर्व प्रहरी, सैनिक लगाएत ४५ जना शिब सेना नेपालमा प्रबेश गरेका जिल्ला युवा संघका अध्यक्ष दामुदर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार