दाङमा एकैदिन थपिए ५६ कोरोना सक्रंमित

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार

दाङ : दाङमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् । 

जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् । यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२जना कोरोना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार