दाङमा थप ६ जनाका कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २७ गते मङ्गलवार

दाङ : दाङमा मंगलवार फेरी ६ जना कोरोना कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा घोराही ४ सवारीकोटका २१, २३, २६, ३२, ३६ र ३७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सवै भारतको विभिन्न स्थानबाट नेपाल आएको जनाईएको छ । यो संगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार