• २०७७ कार्तिक ६ गते बिहिवार

रुपन्देहीका ३ जना डिस्चार्ज भए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २७ गते मङ्गलवार


दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा रुपन्देही ३ जना रहेको अस्पातलले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाको निर्देशिक अनुसार उनीहरुलाई मंगलवार विहान डिस्चार्ज गरेको अस्पतालका सदस्य सचिब डा. सर्बेश शर्माले बताए । अस्पतालमा आएको करिब १८ दिन पछि उनीहरु डिस्चार्ज भएको समेत उनले बताए । अहिले अस्पतालमा ४८ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यो संगै अस्पतालबाट २१ जना डिस्र्चाज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार