• २०७७ कार्तिक १३ गते बिहिवार

मुख्यमन्त्री पोखरेलले भने, आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ?

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २२ गते बिहिवार

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका कारण कोरोनाभाइरस (कोभिड १९) को संक्रमण समुदायमा नफैलिएको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

लकडाउनको बेला आफुखुशी बजार खोल्दा संक्रमण समुदायमा फैलिने समेत बताएका छन् । ‘ ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन,’ उनले भनेका छन्,‘ आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौँ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार