
दाङ : दाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसीआर परिक्षणमा दाङका १ जना, धनुषाका १, रौतहटका १, धादिङका १ जनामा कोरोना संक्रमण देखीएको छ ।
यस्तै बाँकेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गुल्मी र मोरङका १÷ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना भाईरसको संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस