नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

काठमाडौं : नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना स‌क्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार