नेपालमा कोरोना संक्रमित २ सय १७ पुग्यो, ३४ जना निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३१ गते बुधवार

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार यसअघि नियमित पत्रकार सम्मेलनमा ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, मंगलवार नै एक जना उपचार पछि निको भएका छन् । निको हुनेको संख्या ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार