नेपालमा एकै पटक थपिए ५७ जना कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३० गते मङ्गलवार

काठमाडौ :  नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण अनुसार कपिलबस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, पर्सामा ३९ जना र बारामा १ जना गरी ५७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिए । उनीहरु सबै पुरुष हुन् । यो संर्गै नेपाल कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार