नेपालमा थप एक जना कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २९ गते सोमवार

काठमाडौं, २९ वैशाख । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार