• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा थप ३२ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ५४८ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १० गते शनिवार

काठमाडौं :  नेपालमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार