• २०७७ मङ्सिर ११ गते बिहिवार

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४८७ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ९ गते शुक्रवार

काठमाडौ :  नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।  शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो। शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार