तुलसीपुर ९ अमृतनगर टोलका ६ घरपरिवारलाई राहत वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ९ गते शुक्रवार


तुलसीपुर, समाजसेवी तथा युवा ब्यवसायी जयराम वलीले तुलसीपुर ९ अमृतनगर टोलका ६ घरपरिवारलाई राहत वितरण गरेका छन् । लकडाउनका कारण छान टार्न समस्या भएका उक्त परिवारलाई वलीले चामल, दाल , नुन, तेल र तरकारी विहीवार परिवारको संख्या अनुसार सहयोग गरेका छन् ।

दंगीशरण गाउँपालिका ६ निवासी वलीले यस अघि दंगीशरण ६, ७ र शान्तिनगर गाउंपालिकामा समेत राहतट वितरण गरेका छन् । साथै उनले तुलसीपुर ४ का २ जना असाहय बालबालिकाहरुको लागी घर निर्माण गरिदैन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार