• २०७७ मङ्सिर ९ गते मङ्गलवार

नेपालमा सोमबार राति थपिए १८ कोरोना संक्रमित, योसँगै संक्रमितको संख्या ३ सय ७५

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार

दाङ, ६ जेठ : नेपालमा सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक, एक जना छन्। योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार