• २०७७ कार्तिक ६ गते बिहिवार

गुल्मीका संक्रमितले उपचार गराएको बुटवलको अस्पताल सिल

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ५ गते सोमवार

बुटवल : सोमबार (आज) पुष्टि भएका गुल्मीका कोरोना संक्रमितले उपचार गराएको रुपन्देहीको बुटवलस्थित अस्पताल सिल गरिएको छ। बुटवलको क्रिमसन अस्पतालको आइसियूमा ती संक्रमित उपचाररत रहेको खुलेको छ।  उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको थियो। शिक्षण पेसा आबद्ध उनमा उनी सुरुदेखि नै जण्डिस तथा निमोनियाका बिरामी रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार