• २०७७ फाल्गुन १५ गते शनिवार

धनुषामा थपिए दुईजना कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

Blood sample with coronavirus positive

काठमाडौं : नेपालमा शनिबार साँझ दुईजनामा कोरोना संक्रमित थपिएका छन्। धनुषामा शनिबार दुईजना कोरोना संक्रमित थपिएका हुन्। धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार