कपिलबस्तु चन्द्रौटाका ३ जना पुरुषमा कोरोना पुष्टि, योसंगै नेपालमा संक्रमितको संख्या २७६

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

Blood sample with coronavirus positive

काठमाडौं, ३ जेठ : थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार थप ३ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या २ सय ७६ पुगेको हो ।

संक्रमित हुनेमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५,३४ र ४४ बर्षीय पुरुषहरु रहेको र उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार