• २०७७ मङ्सिर ११ गते बिहिवार

नेपालमा थप ३ जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या २ सय ४९ पुग्याे

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

Blood sample with coronavirus positive

काठमाडाैं : नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु दुई जना भने धनुषा र धादिङका हुन्। धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो।


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार